बेगनास तालमा अनिल मृत फेला

पाेखरा | असोज १६, २०८०

बेगनास तालमा अनिल मृत फेला

पोखरा:   बेगनास तालमा प्युठानका अनिल श्रेष्ठ मृत भेटिएका छन् । 


पोखरा महानगरपालिका ३१ अलैची कुना स्थित बेगनास तालमा एक पुरुषको शव तैरिरहेको सूचनापछि पुगेको प्रहरीले प्युठान घर भएका अनिल श्रेष्ठको भएको पुष्टि गरेको हो ।


श्रेष्ठले बोकेको झोला भित्र नागरिकता अनुसार प्युठान मलरानी गाउँपालिका ४ ठेगाना रहेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । 


श्रेष्ठको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्री अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

पोखरा ।     कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ ।   पर्यटक...

थप पढ्नुहोस्

पोखरा ।   उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...

थप पढ्नुहोस्

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्