पोखरा आउँदै गरेको हाइसमा लागूऔषधसहित विशाल प्रकाउ
पाेखरा | मंसिर १०, २०८०
पोखरा: पोखरा आउँदै गरेको हाइसमा विशाल दिसवा थारु लागूऔषधसहित पोखरा महानगर-३० पावरहाउसमा प्रकाउ परेका छन् ।
वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरी टोलीले पावर हाउस चोकमा हिजो(शनिबार)सवारी चेकिङ गर्ने क्रममा पर्साको ठोरी गाउँपालिका–३ घर भएका २० वर्षीय विशाललाई १ सय ७७ पिस नाईट्रोभ्याट लागूऔषधसहित प्रकाउ गरेको हो ।

प्रकाउ परेका विशालाई लागूऔषध सम्बन्धी मुद्धामा अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

