सरकारी छाप किर्ते गर्ने दुई जना कास्कीबाट प्रकाउ
पाेखरा | पुस २, २०८०
पोखरा: जिल्ला प्रहरी कार्यालयले कास्कीले अन्य जिल्लामा मुद्धार दर्ता भई फरार रहेका ११ जनासहित ५५ जना अभियुक्तहरुलाई प्रकाउ गरेको हो ।
कास्की प्रहरीले मंसिर महिनामा जिल्ला प्रहरी कार्यालय कास्कीमा मुद्धा दर्ता भई फरार रहेका ४४ जनासहित अन्यत्र जिल्लामा मुद्धा दर्ता भई कास्कीमा बसोबास गर्ने ११ जना अभियुक्तहरुलाई प्रकाउ गरेको हो ।
प्रहरीले अन्य जिल्लामा मुद्धा दर्ता भई फरार ११ जना अभियुक्तलाई प्रकाउ गरेर सम्बन्धित जिल्लामा पठाएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा बैंकिङ कसुरमा मुद्धा दर्ता भएर फरार रहेका ४४ जना, अन्यत्र जिल्लामा बैंकिङ कसुरमा नै मुद्धा दर्ता भएर कास्कीमा बसोवास गर्दै आएका ५ जना, सरकारी छाप दस्तखत किर्ते मुद्धाका २ जना, ठगी मुद्धामा २ जना र आपराधिक विश्वाघात सम्बन्धी मुद्धा र साईबर अपराध मुद्धामा १÷१ जना अभियुक्तहरु प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ ।
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...
मनाङ: मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ । यस वर्...

