पोखरामा अनुमति बिना ड्रोन क्यामेर उडाउने चिनियाँ नागरिक प्रकाउ
पाेखरा | पुस १२, २०८०
पोखरा: पोखरामा अनुमति बिना ड्रोन क्यामेर उडाउने चिनियाँ नागरिकलाई प्रहरीले प्रकाउ गरेको छ । पोखरामा अनुमति बिना नै ड्रोन क्यामेरा उडाउने २५ वर्षीय चिनियाँ नागरिक देङ सेङलाई प्रहरीले बुधबार प्रकाउ गरेको हो ।
पोखरा महानगरपालिका–१ टुडिखेल मैदानमा विदेशी नागरिकले अनुमति विना नै ड्रोन क्यामेरा उडाई रहेको अवस्थामा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले चिनियाँ नागरिकलाई सेङलाई प्रकाउ गरेको हो ।
अनुमति बिना नै ड्रोन क्यामेरा उडाई भिडियो बनाई रहेका अवस्थामा प्रकाउ परेका चिनियाँ नागरिक सेङलाई प्रहरीले नियन्त्रणमा लिर नेपाल नागरिक उड्यन प्राधिकरण पोखरामा पठाएको कास्की प्रहरीले जनाएको छ ।
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...
वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ। पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

