कास्कीमा ज्यान मार्ने धम्की दिई ५ करोड फिरौती माग्ने २ जना प्रकाउ
पाेखरा | माघ २५, २०८०
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले ज्यान मार्ने धम्की दिई ५ करोड फिरौती माग गर्ने २ जनालाई प्रकाउ गरेको छ ।
ज्यान मार्ने धम्की दिएर ५ करोड फिरौती माग गर्ने २ जनालाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रकाउ परेका २ जनालाई कास्की प्रहरीले आज(बिहीबार) पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

