पदभारपछि मन्त्री चुमानको निर्णय: गण्डकीमा आगामी बर्ष लगानी सम्मेलन गर्ने
पाेखरा | बैशाख ९, २०८१
पोखरा: गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री हरी बहादुर चुमानले पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहण गर्दै उनले पुजिगत खर्चको बढाउन सरकारले विशेष ध्यान दिनुपर्ने भन्दै आगामी वर्ष लगानी सम्मेलन गर्ने निर्णय गरे ।
मन्त्री चुमानले विगत देखिनै प्रदेश सरकारले खर्चदर बृद्धि गर्ने कुरा गर्दे आएको र यो पटक कार्यान्वयन गर्न लागिपर्ने बताए । लगानी सम्मेलनका लागि लगानी सम्मेलन अध्ययन कार्यदलसमेत गठन गर्ने र्निणय गरे ।
उनले प्राविधिक कमजोरीलाई टेकेर रातो किताबका योजनासमेत कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।
उनले बजेट खर्च गर्ने परिपाटीमा पनि आगामी आर्थिक बर्षमा सुधार गरेर लैजाने धारणा राखे ।
काठमाडौँ। मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही ध्रुव ज्योति गुहाको मृत्यु भएको छ। शनिबार राति मनास्लुको क्याम्प–३ मा उनीहरू बसेक...
पाल्पामा फोर्स गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–४ की अन्दाजी ६३ वर्षीया अनसरा खाम्चाको उपचारका क्रममा मृत्यु भएको हाे । जिल्ला प्रहरी कार्य...
रसुवा: माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्र आइतबार थप १३ वटा शव फेला परेका छन्। आयोजनाको अडिट-३ बाट ‘अपस्ट्रिम हेड रेस टनेल’ भित्र उद्धार टोलीले आइतबा...

