विरौटाको कारवासबाट ४ जुवाडे पक्राउ

पाेखरा | बैशाख १०, २०८१

विरौटाको कारवासबाट ४ जुवाडे पक्राउ

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीले जुवाखालबाट ४ जना जुवाडेलाई पक्राउ गरेको छ ।

 

पोखरा महानगरपालिका १७ विरौटास्थित स्टार कारवासको छाप्रोमा जुवातास खेलिरहेका ३८ वर्षीय भिम बहादुर बिकसहित ४ जनालाई गएराती पक्राउ गरेको हो ।

 

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुको साथबाट नगद ४८ हजार ९५ रूपैयाँ र १ बुक तास बरामद गरेको छ ।

 

सो विषयमा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले  जनाएको छ ।
 

कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य मध्येको रारा ताल हिउँले ढपक्कै ढाकिएको छ । आइतबार रातिदेखि परेको हिउँले रारा क्षेत्रमा चाँदीले छोपिएजस्तो सेताम्मे भएको छ ।   रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अन...

थप पढ्नुहोस्

हेमजा:   कास्कीको हेमजामा १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ ।   आगामी चैत २७ गतदेखि वैशाख ५ गतेसम्म 'सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार ...

थप पढ्नुहोस्

गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।   घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...

थप पढ्नुहोस्