फेवातालमा माछा मार्ने क्रममा डुबेर बागलुङका सुकबहादुरको मृत्यु

पाेखरा | असार १२, २०८१

फेवातालमा माछा मार्ने क्रममा डुबेर बागलुङका सुकबहादुरको मृत्यु

पोखरा:   फेवातालमा माछा मार्ने क्रममा डुबेर बागलुङका सुक बहादुर मगरको मृत्यु भएको छ । खपौदीस्थित फेवातालमा माछा मार्ने क्रममा मगरको आज (बुधबार) डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


पोखरा महानगरपालिका–१४ खपौदीस्थित फेवातालमा आज (बुधबार) माछा मार्ने क्रममा बागलुङ घर भएका मगर फेवातालमा डुबेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

 

फेवातालमा डुबेका मगरको उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएपनि चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ । 
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्