पोखरामा सलाईको पटाका बनाउने क्रममा पड्किदा असिम घाइते

पाेखरा | कात्तिक १२, २०८१

पोखरामा सलाईको पटाका बनाउने क्रममा पड्किदा असिम घाइते सांकेतिक तस्वीर

पोखरा:   पोखरामा सलाईको काँटी पटका बनाउने क्रममा अचानक पड्किदा १७ वर्षीय असिम परियार घाइते भएका छन् । 


पोखरा महानगरपालिका–२१ फुर्सेखोला रोकरे बस्ने परियारले आज आल्मुनियमको पातामा २० बट्टा सलाईको काँटी प्रयोग गरेर पटका बनाउने क्रममा अचानक पड्किदा घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


पटका बनाउने क्रममा अचानक पड्किदा घाइते भएका परियारको गण्डकी मेडिकल कलेज पोखरामा उपचारपछि थप उपचारका लागि काठमाडौंको कीर्तिपुर अस्पतालमा पठाइएको कास्की प्रहरीले जनाएको छ । 
 

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्