राजावादीले आगजनी गरेको भवनमा मृत भेटिए एभिन्यूजका 'क्यामेरा पर्सन'

काठमाडाैं | चैत १५, २०८१

राजावादीले आगजनी गरेको भवनमा मृत भेटिए एभिन्यूजका 'क्यामेरा पर्सन'

काठमाडौं:  राजावादीको आन्दोलननका क्रममा आगजनी भएको  तीनकुनेस्थित एक घरमा जलेको अवस्थामा एक युवक भेटिएका छन् ।

 

मृत्यु हुनेमा  एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश रजक रहेको बताइएको छ । 

 

उनी एभिन्यूज टेलिभिजनका क्यामेरा पर्सनका रुपमा कार्यरत रहेका थिए  ।  उनले उक्त भवनबाट भिडियो खिचिरहेका थिए । 

 

जलेर मृत्यु भएका उनको शव नचिनिने अवस्थामा भेटिएको थियो । 
 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ ।   अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...

थप पढ्नुहोस्

रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

थप पढ्नुहोस्

कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्य...

थप पढ्नुहोस्