जलमग्न पोखरा !
पाेखरा | भदौ २६, २०७९
पोखरा : दिउँसो ४ बजेपछि परेको अविरल वर्षाका कारण पोखरा बजार क्षेत्र जलमग्न बनेको छ ।
अविरल वर्षाका कारण पोखराको पालिखेचोक, महेन्द्रपुल नयाँबजार, चिप्लेढुुङ्गा, न्युरोड, पृथ्वीचोक लगायतका मुख्यबजार क्षेत्रमा सडक नाली भन्दा बाहिर पानी बग्दा जलमग्न बनेको हो ।
सडकमा पानी बग्दा पैदल यात्रुहरु बढी प्रभावित बनेका छन् ।
हेरौ तस्बिर



सुर्खेत: आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३० वर्षीय कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कबिरामले फरूवा प्रहार ...
चितवन: पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाका...
पोखरा: फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ । उत्सवमा ३ वटा स...

