मातृशोकमा एमाले कास्की अध्यक्ष मनबहादुर

पाेखरा | असोज १, २०७९

मातृशोकमा एमाले कास्की अध्यक्ष मनबहादुर

पोखराः  नेकपा एमाले कास्कीका अध्यक्ष एवं गण्डकी प्रदेश सभाका सदस्य मनबहादुर गुरुङका आमा मनकुमारीको शुक्रबार राती निधन भएका छ  ।

 

फेवासिटी अस्पतालमा उपचारकोक्रममा ८४ वर्षीया मनकुमारीको निधन भएको आफन्तजनले बताएका छन् ।  गुरुङको शुक्रबार राती ८४ वर्षको उमेरमा निधन भएको हो ।

 

स्वर्गीय मनकुमारीको४ छोरा र ४ छोरी छन् । विदेशमा रहेकी छोरी पोखरा आइपुगेपछि उनको अन्त्येष्टी गरिने परिवारजनले बताएका छन् । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्