गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष, सदस्यले लिए सपथ
पाेखरा | माघ १८, २०७९
पोखरा: गण्डकी प्रदेशका नीति तथा योजना आयोगका नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरुले पद तथा गोपनियताको समथ ग्रहण गरेका छन ।
गण्डकी प्रदेशको नीति तथा योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. गिरिधारी पौडेललाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
यस्तै योजना आयोगका उपाध्यक्ष गिरधारी पौडेलले योजना आयोगका सदस्य डा.सुवास अधिकारी र डा.शान्ता कुमारी खत्रीलाई सपथ गराएका हुन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

