कास्कीमा राति ९ बजेसम्म मात्र देउसी भैली खेल्न पाइने

पाेखरा | कात्तिक २५, २०८०

कास्कीमा राति ९ बजेसम्म मात्र देउसी भैली खेल्न पाइने

पोखरा:   नेपालीहरूको दोस्रो ठूलो पर्व दीपावलीका अवसरमा खेलिने देउसी–भैलो कार्यक्रम राति ९ बजेसम्म मात्र खेल्न पाइने प्रशासनले जनाएको छ ।  

 
जिल्ला प्रशासन कार्यालय कास्कीको निर्णय अनुसार कास्की जिल्ला भित्र आयोजना गरिने देउसी–भैलो कार्यक्रम राति ९ बजेसम्म मात्र खेल्न पाइने सूचनामा उल्लेख गरिएको छ । 


सूचनामा भनिएको, ‘जिल्ला प्रशासन कार्यालय, कास्कीको निर्णय अनुसार कास्क्ी जिल्लामा आयोजना हुने देउसी भैलो कार्यक्रमलाई मर्यादित, अनुशासित एवम् सवारी साधन आवागनमा अवरोध नहुने गरी रातको ९ः०० बजेसम्म सञ्चालन गर्नुहुन अनुरोध ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्