रेवान पोखराको अध्यक्षमा नरेश भट्टराई

पाेखरा | भदौ २, २०७९

रेवान पोखराको अध्यक्षमा नरेश भट्टराई

 

रेवान पोखराको अध्यक्षमा नरेश भट्टराई निर्विरोध  चयन भएका छन्  ।  

 

आज पोखरामा सम्पन्न भएको २८ औं वार्षिक साधारण सभा तथा १५ औ अधिवेशनले रेवानको नेतृत्वमा भट्टराईलाई सर्वसम्मत चयन गरेको हो । 

 

सो समितिको प्रथम उपाध्यक्षमा विश्वराज पौडेल, द्वितीय उपाध्यक्षमा बसन्त गौतम, महासचिवमा विकास भट्टराई, कोषाध्यक्षमा  रोशन जंग कार्की, सचिवमा भीस्मराज पौडेल, सह-कोषाध्यक्षमा बैभव पौडेललाई चयन भएका छन् । 

 

यसैगरि समितिको सदस्यहरुमा योगेश भट्टराई, लोक बहादुर गुरुङ, बिष्णु बानियाँ, लोकप्रसाद ढकाल र विरेन्द्र शेरचन चयन भएको नवनिर्वाचित अध्यक्ष भट्टराईले जानकारी दिए ।

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्