पोखरा महानगरले आर्ट ग्यालरीको भवन हटाउने भएपछि  व्यापारीले रातारात पसल हटाउँदै

पाेखरा | भदौ २२, २०७९

पोखरा महानगरले आर्ट ग्यालरीको भवन हटाउने भएपछि  व्यापारीले रातारात पसल हटाउँदै

पोखरा  :  पोखरा महनगरपालिका- ९  महेन्द्रपुल स्थित पोखरा आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय भवन भत्काउने सुचनाको पुर्व सन्ध्यामा व्यापारीहरुले रातरात पसल हटाउन थालेका छन् ।

 

भवनका भुइ तलामा व्यापार गदै आएका व्यवसायीलाई भवन खाली गर्न महानगरपालिकाले  साउन १९ गते दोस्रो पटक ३५ दिने सूचना जारी गरेको थियो ।   सोमबार पोखरा महानगर वडानम्बर -९ का अध्यक्ष दिपेन्द्र मर्सानीले व्यापारीहरुलाई गुलावको फुल दिएर व्यापारीहरुलाई सटर खाली गर्न आग्रह गरेका थिए ।

 

 भवन भत्काएर उक्त स्थानमा पार्क र सार्वजनिक शौचालय बनाउने महानगरको योजना छ ।

पोखरा ।    पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ ।   पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...

थप पढ्नुहोस्

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्