धुलो र धुँवाले निस्सासिए बिरौटावासी, भन्छन्ः –पानी हालिदेउ
पाेखरा | फागुन ४, २०७९
पोखरा: पोखरा महानगरपालिका १७ स्थित विरौटा–छोरेपाटन सडकखण्ड निर्माणाधिन छ, दिनहु कति सवारी आउँछन् जान्छन, सडक खण्डबाट निस्कने धुलो र धुवाबाट विरौटाका स्थानीय आजित छन् ।
हिजोदेखि विरौटा–छोरेपाटन सडकखण्ड धुलो र धुवाले ढाक्न थालेपछि स्थानीयले सडकमा पानी हाल्न माग गर्न थालेका छन् । केहीदिन अगाडी निर्माण कम्पनीले काममा ढिलाईसुस्ती गरेको भन्दै स्थानीयले प्रर्दशन समेत गरेका थिए ।
सडकमा ठेकेदारले हिजोदेखि पानी नहाल्दा सवारी आवतजावत गर्दा धुलोका कारण यात्रामा सास्ती भएको स्थानीय चन्द्र भण्डारीले जानकारी दिए ।
सिद्धार्थ राजमार्गसँग जोडिने यो सडकखण्ड निर्माणाधिन रहेको छ । निर्माणाधिन सडकखण्डमा दैनिक पानी हाल्नुपर्ने भएपनि निर्माण कम्पनीले हिजोदेखि पानी नहाल्दा धुलोका कारण प्रदुषण फैलिएको छ ।
पाेखरा : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ । तस्बिरहरू:- ...
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

