नगर प्रहरीमाथि दुर्व्यवहार गर्ने टिप्पर चालकसहित ७ जना कास्की प्रहरीको नियन्त्रणमा
पाेखरा | जेठ १३, २०८०
तस्बिर फाइल
पोखरा: नगर प्रहरीमाथि दुर्व्यवहार गर्ने टिप्पर चालकसहित ७ जना युवालाई कास्की प्रहरीले नियन्त्रणमा गरेको छ ।
पोखरा महानगरपालिकाका नगर प्रहरीमाथि दुर्व्यवहार गर्ने ७ जना युवालाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको हो ।
पोखरा महानगरपालिका १८ स्थित फेवातालको सिमसार क्षेत्र पुर्न लागेको भन्ने सूचनापछि गएको नगर प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा ग १ ख ८६८७ नम्बरको टिप्परसहित ७ जना युवालाई नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

