पोखरामा एक पुरुष मृत फेला, अझै भएन सनाखत

पाेखरा | असार १७, २०८०

पोखरामा एक पुरुष मृत फेला, अझै भएन सनाखत

पोखरा:    पोखरामा शुक्रबार एक पुरुष मृत भेटिएका छन् ।

 

मृत भेटिएका पुरुषकाे दुइदिनसम्म पनि पहिचान हुन सकेको नसकेकाे कास्की प्रहरीले बताएकाे छ । 


कास्की प्रहरीका अनुसार पोखरा महानगरपालिका १५ मजुवा स्थित सेती नदिको किनारामा भिरबाट लडेर मृत अवस्थामा फेला परेकाे थियाे । 


कास्की प्रहरीका अनुसार अन्दाजी ५५ वर्षीय पुरुषको शव सेती नदीको किनारामा शुक्रबार फेला परेको हो । 


सेती नदीमा मृत भेटिएका ति पुरुषको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्