आजदेखि बडादशैं शुरु, विन्ध्यवासिनी मन्दिरमा भक्तजनको घुइँचो (तस्वीरसहित)

पाेखरा | असोज २८, २०८०

आजदेखि बडादशैं शुरु, विन्ध्यवासिनी मन्दिरमा भक्तजनको घुइँचो (तस्वीरसहित)

पोखरा:  बडादशैंको पहिलो दिन भएकाले गण्डकी प्रदेशकै ठुलो शक्तिपीठ मानिएको विन्ध्यवासिनी मन्दिरमा भक्तजनहरुको बिहानैदेखि घुइँचो लागेको छ । 

 


विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले आजदेखि शोभायात्रासहित नवदुर्गा महोत्सव समेत सञ्चालन गरेको छ । आजदेखि सुरु भएको नवदुर्गा महोत्सव नवमीसम्म सञ्चालन हुने समितिले जनाएको छ । 


तस्वीरमा हेरौ:

 

 

 

 

 

 


 

काठमाडौं:  त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ।  मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदै बिदामा कटौती गर्नेगरी...

थप पढ्नुहोस्

काठमाडौं:   देशभर बिहीबार साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदे...

थप पढ्नुहोस्

काठमाडौं:   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ ।  मन्त्रालयका सचिव डा. विकास देव...

थप पढ्नुहोस्