अन्डरग्राउण्ड पार्किङ काण्डः खाली गराउन दलबलसहित निस्कदै पोखरा महानगर
पाेखरा | कात्तिक १४, २०७९
पोखरा : पोखरा महानगरपालिकाले भोलिदेखि (मंगलबार) भूमिगत पार्किङ खाली गर्ने भएको छ ।
महानगरले आज एक सूचना प्रकाशित गर्दै महानगरभित्र रहेका भूमिगत पार्किङहरुलाई सोही प्रयोजनका लागि प्रयोग गराउन भोलिदेखि दलबलसहित लाग्ने बताएको छ ।
महानगरले दशै अगाडी महानगरबाट भूमिगत पार्किङको अनुमति लिएर ब्यापारी प्रयोजनमा लगाएको सटरहरु ३५ दिनभित्र खाली गराउन निर्देशन दिएको थियो । तर नेपालीहरुको ठुला चाडपर्वको कारण देखाउँदै तिहार र छठपछि एक्सनमा उत्रने पोखरा महानगरका प्रमुख धनराज आचार्यले बताएका थिए ।

पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

