हल्ट प्राइजका लागि पोखरा विश्वविद्यालयमा तालिम सूरु

पाेखरा | पुस २१, २०७९

हल्ट प्राइजका लागि पोखरा विश्वविद्यालयमा तालिम सूरु

पोखरा:  हल्ट प्राइज पोखरा विश्वविद्यालयले दर्ता टीमलाइ तालिम सूरु गरेको छ। 


बुधबार भर्चुअल रुपमा प्रथम पटक तालिम भएको हो । तालिम रिडिजाइनिङ्ग फेसनको बारेमा रहेको थियो । भने प्रशिक्षकका रुपमा पाकिस्तानका इंटरपेनर  इब्तिसम बाबर रहेका थिए। 
 

अबको दोस्रो तालिम पौसको २४ गते हुने भएको छ। विद्यार्थीहरूका लागि नोबेल पुरस्कार मानिने यस प्रतियोगिता एक सामाजिक उद्यमशीलता प्रतियोगिता हो ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्