पोखरेली 'डुलुवा'को भारतीय मिडियामा व्यापक ‘कभरेज’
पाेखरा | जेठ ३०, २०७९
कास्की: पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित एक महिने भारत भ्रमणमा निस्केको डुलुवा टोलीले भारतीय मिडियामा स्थान पाएको छ ।
योगेश भट्टराईको नेतृत्वमा एक महिने भ्रमणमा निस्केको टोलीलाई विशेष चाँसोका साथ भारतीय मिडियाले कभरेज गरेको हो ।
गत जुन ५ तारिखमा निस्केको टोलीले ‘राइड एण्ड ग्लाइड’ को नारा सहित भारतीय पर्यटकलाई निम्तो दिने लक्ष्यसहित भारत भ्रमणमा हानिएको थियो ।
अहिले भारतको विभिन्न स्थानहरुमा पर्यटन प्रवद्र्धनको कार्यक्रम आयोजना गरिरहेको डुलुला टोली नेता योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार भारतीय नागरिकले खुशी व्यक्त गरिरहेका छन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

